जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोड

गौरीगञ्जका १ जनासहित थप ४२५ जनाका कोभिड–१९ पुष्टि, कुल संक्रमितको संख्या ५७६० पुग्यो

बिर्तामोड । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापा गौरीगञ्ज गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १


नयाँ नक्सा अनुमोदन भएपछि झापामा खुशीयाली

बिर्तामोड । नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको खुशीमा झापाको बिर्तामोडमा खुशीयाली मनाइएको छ । सत्तारुढ पार्टीका युवा संघ


ऐतिहासिक निर्णय : अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित

काठमाडौं । नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । आजकाे संसदकाे बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनु भएको भएको र त्यसमध्ये  २५८    सदस्यले संशोधनको


चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान निर्माण हुने

फिदिम । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान (पार्क) निर्माण हुने भएको छ । पाँचथरबाट बैतडी जोड्ने यस लोकमार्गको नाम नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको


प्रदेश १ लाई कोभिड–१९ बाट मुक्त बनाइन्छ : मन्त्री घिमिरे

बिर्तामोड । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताएका छन्। प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला कमिटीका अध्यक्ष र


झापामा ५ जनासहित थप २७३ जनामा कोरोना भाइरसको संक्रमण

बिर्तामोड । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या


बिर्तामोडमा लिफ्ट मागेर डेढ लाख लुट्ने दुई युवा पक्राउ

बिर्तामोड । बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ


राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे –प्रचण्ड

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने


बिर्तामोडमा युवाको बिरोध प्रदर्शन पानीले प्रभावित, नेबिसंघ र राप्रपा निकट बिद्यार्थीको सहाभागिता

बिर्तामोड । विभिन्न माग राख्दै झापाको बिर्तामोडमा गरिएको सांकेतिक बिरोध पानी परेपछि बिथोलिएको छ । नेबिसंघ , राप्रपा निकट युवा बिद्यार्थी र केही स्वतन्त्र युवकले गरेको सांकेतिक बिरोध बिर्तामोडमा पानी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]