खेल सुरु हुने समय साँझ ४:४५ बजे स्थान :बंगबन्धु रंगशाला प्रत्यक्ष प्रसारण : टि-स्पोर्ट्स बंगलादेश (हाम्रो खेलकुदमा खेल सुरु हुनुअघि लिंक उपलब्ध हुनेछ) खेलअघि के भन्छन् कप्तान र प्रशिक्षक ? घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको लक्ष्यमा हुनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन्…