जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड

कोभिड-१९ नियन्त्रणमा सेना परिचालन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो


झापासहित ५९ जिल्लामा फैलियो कोरोना

झापा । नेपालमा कोभिड–१९ को सक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८००


विदेशबाट आउने नेपाली व्यवस्थापनको जिम्मा सेनालाई

सीता शर्मा – काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताउनुभएको छ


मंगलबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

बिर्तामोड । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित


स्तरोन्नति भइरहेको विराट पोखरीको अनुगमन

भद्रपुर । बिर्तामोड –१० स्थित पौराणिक महत्व बोकेको विराट पोखरीलाई पर्यटकीय आकर्षका लागि भइरहेको स्तर उन्नतिको काम बारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् । झापा क्षेत्र नम्बर–


२४ घण्टामा नेपालमा २२६ जनामा कोरोना पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन्


वैकल्पिक विधिबाट अध्यापन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका विद्यालय तहका लाखौँ विद्यार्थीले आगामी असार १ गतेदेखि वैकल्पिक विधिबाट पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि


बिर्तामोडका २० घरमा खतराको संकेत

बिर्तामोड । कोरोनासँग सम्बन्धित रहेर विर्तामोड नगरपालिका वडा नं. –५ ले आज वडा भित्रको एउटा घरमा रातो झण्डा राखेको छ । विर्तामोड नगरपालिका वडा नंं–५ ले खतराको संकेतका रुपमा बुझिने


गौरीगञ्जमा पनि देखियो कोरोना, झापाको ९ पालिका अहिलेसम्म कोरोनामुक्त

बिर्तामोड । झापाको गौरीगञ्जमा पहिलो पटक कोरोना संक्रमण फेला परेको छ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप झापामा थप ४ जनामा पुष्टि भएको थियो । चारै जना गौरीगञ्ज गाउँपालिकाको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]