झापाका चार पालिकामा प्रमुख प्रशासकीय अधिकृत हरेफेर

बिर्तामोड । झापाका चार वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । विर्तामोड,अर्जुनधारा, गौरादह र मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत हेरेरफेर गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको पत्र अनुसार बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल भएका छन् । उनी यसअघि झापा जिल्ला प्रशासनमा काम गर्थे ।मन्त्रालयले दाहाललाई विर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय…