ईपिएस मार्फत कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता

बिर्तामोड । ईपिएस मार्फतका प्रवासी नेपालीहरूको परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम कार्यक्रम आयोजना गरेको अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के – हामी, ह्याप्पी…