झापामा दुई वटा कुकुर परिचालन गरेर सुरक्षा जाँच

बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालयले झापाको विभिन्न स्थानमा कुकुरको सहायतबाट सुरक्षा जाँच गरेको छ । प्रदेश प्रहरी अन्तर्गत केनाइन् शाखा धरानले दुई वटा कुकुरको सहायतामा जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच गरेको झापा प्रहरीले जनाएको छ । धरानबाट खटिएको कुकुरसहितको प्रहरी टोलीले झापा जिल्लास्थित बढी अपराध हुन सक्ने क्षेत्रलाई मध्यनजगर जरी जाँच गरेको प्रहरीको भनाई…