के-के भएन ? बुँदागत ल्याउनु, होलसेलमा आरोप लगाउनु बेकार छ : मेयर प्रसाई

विर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले होलसेलमा आरोप लगाउनुको बदला विषयवस्तु बुँदामा राखेर बहस गर्नु सुझाव दिनु भएको छ । होलसेलमा केहि भएन भन्ने र आरोप मात्र लगाउनेहरु पूर्वाग्रही भएको धारणा राख्नुभयो । प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको ‘बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक’ अन्तरकृयामा उहाँले के भएन ? के हुनुपर्छ…