बिर्तामोड । झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले आज इलाका प्रहरी कार्यालय अनारमनीको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा नपरी शुन्य सहनशिलतामा रहेर व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्देशन दिए । प्रहरी उपरीक्षक लिम्बूले हिरासत कक्ष तथा सीसीटीभीको व्यवस्थापन, कार्यालयको सरसफाई, शाखाहरु लगायतको निरीक्षण गरेका थिए । इप्रका परिसरमा बृक्षरोपण गरी…