जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोड

लकडाउन उल्लंघन गर्नेलाई बिर्तामोडमा ‘होल्ड’ गराइयो

बिर्तामोड । लकडाउन गर्ने २० जनाभन्दा बढिलाई बिर्तामोडमा ‘होल्ड’ गराइएको छ । प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेवापत १ घण्टा होल्ड गराएको हो । आजैबाट बिर्तामोडमा शुरु गरिएको लकडाउन सेलमा उल्लंघन


कोरोनाको महामारीमा झापाका ईटा उधोगीको लापरबाही, जिल्ला प्रशासनको पाँच बुँदे निर्देशन जारी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका ईटा उधोगीहरुलाई विशेष निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण जोखिमलाई ख्याल नगरी उधोग सञ्चालन गरिरहेको पाइएपछि जिल्ला प्रशासनले अनुगमन गरी पाँच बुँदे


बिर्तामोडमा लकडाउन उल्लंघन गर्नेलाई आजदेखि दुई घण्टा उभ्याउने

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित मुक्तिचोकमा लकडाउन सेल तयार गरेको छ । लकडाउनको समयमा मान्छेको चहलपहल बढ्न सक्ने भन्दै सेल तयार गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।


मेची क्याम्पसको प्रमुखमा पोखरेल नियुक्त

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा सहप्राध्यापक जीवन पोखरेल नियुक्त भएका छन् । उनी यसअघि क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । क्याम्पस प्रमुख कमल गुरागाईको अनिवार्य अवकासपछि पोखरेल


कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको


बिर्तामोडका विपन्न परिवारलाई पुग्ने गरी सत्तारुढ पार्टीद्वारा चामलको व्यवस्था

बिर्तामोड । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिर्तामोड नगर कमिटीले बिर्तामोडलाई पुग्ने गरी चामल उपलब्ध गराएको छ । आज पार्टी नेतृत्वले बिर्तामोड नगरपालिकालाई राहत स्वरुप १० हजार केजी चामल बिर्तामोड


लकडाउनमा सयौं कुकुरको भोक मेटाउँदै तुम्रोक समूह

बिर्तामोड । लकडाउन शुरु भएपछि भोकाएका सामुदायिक (छाडा) कुकुरलाई बिर्तामोडका शुकराज तुम्रोकको समूहले खानाको व्यवस्था गर्दै आएको छ । विगत केहि वर्षदेखि सामुदायिक कुकुरको उपचारमा निशुल्क योगदान गर्दै आएको उनको


संक्रमित १२ राष्ट्रबाट ९६६ जना झापा फर्किए

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १२ राष्ट्रबाट ९ सय ६६ जना व्यक्ति झापा आएका छन् । जिल्ला समन्वय समिति झापाले तयार गरेको तथ्याङकमा आइतवार साँझसम्म सो संख्यामा झापा आएको


बाँचिएछ भने पछि धन कमाउला भन्दै कार्कीद्वारा ५० हजार राहतको घोषणा

बिर्तामोड । झापा बिर्तामोड–५ का राजकुमार कार्कीले गरिव तथा विपन्नलाई खाद्यन्न व्यवस्था गर्न व्यक्तिगत रुपमा ५० हजार सहयोगको घोषणा गरेका छन् । उनले लकडाउनका कारण गरिव, विपन्नको परिवारमा खाद्य अभाव


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]