चाडपर्वमा परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह

काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा तथा पर्व मनाउँदा जनस्वास्थ्यका मापदण्डको पालना नभएको गुनासो बढेपछि मन्त्रालयले मापदण्ड जारी गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गते चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना…