जेष्ठ ११, २०८२ शनिबार

बिर्तामोड

प्रविनले जिते पूर्वाञ्चल गट ट्यालेन्ट

बिर्तामोड । गायक तथा सञ्चारकर्मी प्रविन बिसीले पूर्वाञ्चल गट ट्यालेन्ट सो सिजन तीनको उपाधि जितेका छन् । गायक बिसी टिन्स क्रियु डान्स सेन्टर धनकुटाद्वारा आयोजित रियलिटी सो पूर्वाञ्चल गट ट्यालेण्ट


बिर्तामोड सडक : सम्झौता सकिनै लाग्दा ४० प्रतिशत मात्रै काम

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोकदेखि हर्चना कल्भर्टसम्मको चार लेनको चार दशमलव शून्य सात किलोमिटर सडकको काम ४० प्रतिशत मात्र पूरा भएको छ । सम्झौताअनुसार आगामी २४ पुसमा सडक निर्माण सम्पन्न


बिर्तामोडमा ३४ दिने शिशुको रहस्यमय मृत्यू, गाउँले भन्छन् ‘हत्या’

प्रदीप परियार बिर्तामोड । लिपेको आँगन मज्जाले सुकेको थिएन । घरको मुख्य ढोका बन्द थियो । घरका बुढाबुढी धामी खोज्न गाउँतिर गएका रहेछन् । छरछिमेक उनै बुढाबुढीको कुरा गर्दै बसिरहेका


चिसोले झापाको जनजीवन प्रभावित

भद्रपुर । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम


सम्पादकीय : ठगि गर्ने एम्बुलेन्स प्रहरीमा बुझाइदेऊ

स्वास्थ्य क्षेत्रमा यातायातको सेवा प्रदान गर्दै आएका एम्बुलेन्स ‘नाखी’ नलगाएको राँगा झै भएका छन् । अझ झापामा यो समस्या बढ्दो छ । बिरामीलाई अस्पतालसम्म पु¥याउन प्रयोग गरिने यातायातको साधन एम्बुलेन्स


अन्नपूर्ण गोल्डकप लाखौं घाटामा , बिजेताले शिल्ड पाए रकम पाएनन्

बिर्तामोड । जायोन क्लवले आयोजना गरेको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विजेता आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अझै उपाधि वापताको रकम पाएका छैनन् । दुवै टिमसँग आयोजकले दिएको चेक


सम्पादकीय : स्वार्थले रेल आउदैन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली रेल निर्माणको लागि आवश्यक तयारी भइरहेको छ । सोहि सन्दर्भमा बुधबार बिर्तामोडमा सार्वजनिक सुनुवाई समेत गरियो । वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा सरोकारवालाले


दुई वर्षदेखि बिर्तामोडमा लागुऔषधको व्यापार गर्ने पक्राउ, निगरानीमा व्यापारी र प्रयोगकर्ता

बिर्तामोड । दुई वर्षदेखि लागुऔषधको व्यापार गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गर्न सफल भएको छ । झापामा लागुऔषधको कारोवार र प्रयोगकर्ता बढ्दै गरेको तथ्याङकका आधारमा व्यापारी


रेलवे आयोजनामा मुआब्जाको कचकच

बिर्तामोड । रेलवे लिंक आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा झापाका सरोकारवालाहरुले जग्गाधनीलाई उचित मुआब्जा दिन माग गरेका छन् । सो कार्यक्रमको आयोजना मुआब्जा दिने निकायले गरेको थिएन ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]