विदेशीलाई नागरिकता बनाइदिने जिल्ला प्रशासन झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ

बिर्तामोड । विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ । झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको हो । झुठ्ठा बिवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १०…