होली पर्व : झापामा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने

भद्रपुर - झापा जिल्लामा मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने भएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय झापा र प्रहरी कार्यालय झापाले होलीका दिन उच्च सुरक्षा सतर्कता अपनाउँदै लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने आव्हान गरेको छ।  होलीका दिन जिल्लामा विभिन्न स्थानीय तहका…