झापा अर्जुनधारा –६ का विष्णु आचार्य बिर्तामोडमा सरसफाई अभियान्ताका रुपमा परिचित छन् । अभियानमा पहिलो चरणमा सागर पौडेल, दोस्रो चरणमा हैकम घिसिङले नेतृत्व गरेका थिए । अहिले नेतृत्व गरिरहेका आचार्य पनि ३ वर्षदेखि क्रियाशिल छन् । पेशा व्यवसायमा समेत समय दिएर सरसफाईमा लागेका उनको समूहले अहिले अभियानलाई कहाँ पु¥याएका छन् ? के गर्दै छन् ?…