बिर्तामोड । महेन्द्र रत्न मावि बिर्तामोडलाई फोहोर फाल्ने ‘डम्पिङ साइड’ नबनाउन आग्रह गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शिवाकोटीले नमूना विधालय बनाउने तयारी भइरहेको समयमा ‘डम्पिङ साइड’ बनाउने प्रयास भइरहेको बताए । उनले शिक्षा क्षेत्रका लागि शिक्षक घनश्याम डाँगी फोहोर भएको संकेत गरेका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिले विवादित शिक्षक…