बिर्तामोड । विएण्डसी अस्पताल बिर्तामोडमा स्वास्थ्य विमा गरेका नेपाली नागरिकको उपचार हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले भदौ १ गतेबाट विमा गरेका नागरिकको उपचार गर्ने जनाएको छ । स्वास्थ्य विमा वोर्ड र अस्पतालले गत साउन १२ गते गरेको सम्झौता अनुसार विमाबाट उपचार गर्ने सहमति भएको छ । सम्झौता पत्रमा बोर्डका कार्यकारी निर्देशक…