बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने भएका छन् । यहाँ कार्यरत डिएसपी सुवास खड्का विवादमा तानिए पछि इप्रका प्रमुखको रुपमा थापा आउने प्रहरी प्रधान कार्यलय स्रोतले जनाएको छ । नयाँ प्रहरी प्रमुख थापा एक हप्तापछि बिर्तामोड आउने छन् । काठमाडौ प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत थापा नेपाल प्रहरी भित्रका बौद्धिक…