बिर्तामोडमा नगरस्तरीय फुटवल , वडा नं ५ विजयी

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे । प्रतियोगिता फुलबल खेलबाट उद्घाटन भएको छ । स्थानीय डामोलाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन भएको हो । नगर…