असार २, २०८२ सोमबार

भद्रपुर

भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको


झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी – नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् ।


नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर शेख सर्वसम्मत

बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको प्रथम नगर अधिबेशनबाट ताजिर शेखको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत भएको छ । शनिवार भद्रपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा महम्मद सुभान, सचिवमा कुर्बान शेख,


पत्रकार महासंघमा निर्वाचितलाई प्रेस क्लव भद्रपुरको सम्मान

बिर्तामोड । प्रेस क्लव भद्रपुरले नेपाल पत्रकार महासंघ झापा र कोशी प्रदेशमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । आज भद्रपुरस्थित होटल डेग्लोमा एक कार्यक्रमका बीच प्रेस


भद्रपुरमा मोनिका सिंघलको प्रस्तुति

रोहित काफ्ले भद्रपुर । झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविर गरिएको छ । भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा


तरुण दलले बनायो श्रमिकको घर

झापा, २६ कात्तिक – नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक


भद्रपुरमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका सामान जफत

रोहित काफ्ले भद्रपुर – झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । खाद्य सामग्रीको बढी उपभोग हुने चाड तिहार नजिकिँदै गएको बेला नगरपालिकाले विभिन्न किराना तथा मिठाइका परिकारहरु बनाइने


झापा प्रहरीद्वारा गोलधापमा कौडा खेलिरहेका १३ जना पक्राउ

बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार राति २२ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास


दशैंमा निमु राजवंशीलाई राष्ट्रिय युवा संघ भद्रपुरको घर उपहार

भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले दशैंमा एक विपन्न परिवारलाई उपहार स्वरुप घर निर्माण गरेर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]