बैशाख २४, २०८२ बुधबार

मेचीनगर

अनेम संघ मेचीनगरले सुरु गर्यो फोहोरको वर्गीकरणसहित सरसफाई अभियान

धुलाबारी । अखिल नेपाल महिला संघ मेचीनगरले फोहोरको वर्गीकरण गरी काँकरभिट्टाबाट विहीबार सरसफाई कार्यक्रम सुरु गरेको छ । “स्वाथ्य जीवन राष्ट्रको धन जनताको साथमा अनेम संघ, समद्ध नेपाल, सुखी नेपाली


सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

चन्द्रकला भण्डारी झापा, ७ असोज – झापाको मेचीनगर-१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै


मेचीनगरका औषधि पसलमा अनुगमन

स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाहीको चेतावनी लक्ष्मी उप्रेती धुलावारी । झापाको मेचीनगर नगरपालिकाले शुक्रबार नगरका औषधि पसलमा अनुगमन गरेको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको


मेचीनगरमा साढे तीन करोडको लागतमा सीपमूलक तालिम केन्द्र सञ्चालनमा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तरर्गत महिलालाई लक्षित गरि “महिला सीप


काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको


काँकरभिट्टा बसपार्क मर्मत सम्भार गर्ने

मेचीनगर । नेपालको पुर्वी नाका स्थित काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जिर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्क पुनःमर्मत सम्भार हुने भएको हो । मंगलबार मेचीनगर


झापाका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

झापा, २३ भदौ : मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन्


सञ्जीवनीले गर्यो तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान

मेचीनगर, २२ भदौ । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको


राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा राजवंशी निर्वाचित

बिर्तामोड । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार राजवंशी ८४ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सरेश लिम्बुले ६०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]