झापा, ६ चैत : पहाडको अन्नबाली नहुने रुखोपाखो जग्गाबाट सङ्कलन हुने कमसल काठबाट उत्पादन भइरहेको भेनियर पाता (कोर भेनियर) को निकासी दररेट घटाउन व्यवसायीले माग गरेका छन् । नेपाल भेनियर उत्पादक सङ्घ केन्द्रीय समितिले आज झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै भेनियर पाताको निकासी दररेट घटाउनेलगायतका तीन वटा माग राखेका छन् ।…