मेचीनगर । तीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाको छैटौँ अधिवेशनले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१, मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ र विनियोजन ऐन २०८१ शंसोधन विधेयक स्वीकृत गरेको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित नगरसभाको…