‘नाङ्लो नबिक्ला भन्ने पीर छैन’

गगन ढकाल झापा । घरमा कलङ्मलङ् आवाज बाटोबाटै सुन्न सकिन्छ । उत्साह भरिएको त्यो आवज मिठास भरिएका गफहरुको भन्ने पत्ता लगाउन कत्ति समय लागेन । त्यो काठको पुरानो शैलीमा बनेको टाँडे घरको केही नजिक पुग्दा अघि सुनिएको आवाजको उत्साह अझैं मजाले सुनियो । त्यहाँ देखिन्छ, केही महिला र पुरुषहरु आफ्नो हातलाई छिटो–छिटो चलाई रहेका छन्…