आम्दानीको स्रोत बन्दै बाहुनडाँगीमा ‘हात्ती’

१२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन बाहुनडाँगी । जंगली हात्ती आउनासाथ पुल्ठो बालेर खेदाउने बाहुनडाँगीबासी यतिबेला हात्तीमैत्री अभियान सञ्चालन गर्दै आयआर्जनमा जोडिएका छन् । सबैजसो क्षेत्रलाई हात्तीमैत्री बनाउदै आएका बाहुन्डाँगीबासी दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन् । मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीको परिकल्पनामा हात्तीमैत्री होमस्टे सुरु गरिएको थियो ।…