मेचीनगर । मेचीनगर क्षेत्रमा झ्याप्प झ्याप्प बिजुली गएपछि मेची उद्योग वाणिज्य संघले विद्युत प्राधिकरणको धुलाबारी शाखामा ज्ञापन पत्र बुझाएको छ । बारम्बार बिजुली काटिदा उद्योग–धन्दा सञ्चालनमा सम्सया उत्पन्न भएको भन्दै
अम्बिका भण्डारी झापा । मेची पारिको गाउँ भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीका ४२ वर्षीय मोतिलाल यादवले मेची नदीमा पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित हुनु परेको छ । दुई वर्षदेखि मिर्गौलामा
काँकरभिट्टा । पुर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मीहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको मेचीनगर लेडी जेसिजको आयोजना गरेको मानव बेचबिखनको बिषयमा सरोकारवालाहरु बीच गरिएको अन्तरक्रिया कार्यक्रमका
मेचीनगर । पछिल्लो एक साता झापाको विभिन्न भागमा बेखवर विद्युत कटानीले समस्या भएको छ । मेचीनगरसहित बिर्तामोड, भद्रपुर, दमकमा बिजुली गएर स्थानीयबासीलाई सास्ती बनाएको छ । दिनमा सात/आठ पटक विधुत
मेचीनगर । प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छिन् । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा दलित
गगन ढकाल झापा । झापामा कम्तिमा दिन बिराएर लागुऔषध सहित युवाहरु पक्राउ परिरहेका छन् । जिल्लामा प्रायः सबै पत्रपत्रिकाहरु ‘लागुऔषध सहित पक्राउ’ शीर्षकको समाचारले भरिएको हुन्छ । पूर्व र दक्षिणको
बाहुनडाँगी । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानवमा चेतना कम हुँदै गएको बताएका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको
काँकरभिट्टा । काँकरभिट्टामा रिकभर भएका युवाहरुले ‘एन्टी ड्रग्स क्याम्पेन’ गर्ने भएका छन् । युवाहरुले स्वतन्त्र प्रतिष्ठान नेपालसँगको सहकार्यमा बुधबार काँकरभिट्टा माविको प्राङ्गणमा सांगीतिक कार्यक्रम गरेर ‘एन्टी ड्रग्स क्याम्पेन’को अभियानमा निस्किने
बाहुण्डाँगी । साविक बाहुण्डाँगी गाउँ बिकास समितिका संस्थापक बामपन्थीहरु एकै ठाउँमा भेला भएर पुरानो दिनलाई पुर्नजातकी गरेका छन् । आइतबार मेचीनगर–२ भृकुटी स्थित जेष्ठ नागरिक भवनमा वि.सं. २०४६ चैत २६