मेचीनगर । मेचीनगर-८ स्थित प्रगतिशील टोलमा आज धानको धुस्यान जलाउँला ग्वाली जलेर खरानी भएको छ । उक्त आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगाहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणि धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो ।…