मेचीनगर । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । शनिवार मेचीनगर–७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । कोइराला प्रनिक आयल स्टोरका सञ्चालक र मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष समेत हुन् । ३ वर्षे कार्यकाल रहने…