मेचीनगरका औषधि पसलमा अनुगमन

स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाहीको चेतावनी लक्ष्मी उप्रेती धुलावारी । झापाको मेचीनगर नगरपालिकाले शुक्रबार नगरका औषधि पसलमा अनुगमन गरेको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय झापाको प्रतिनिधि, जनस्वास्थ्य निरीक्षक, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुका प्रतिनिधिसहितको टोलीले नगरको मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारको पोलिक्लिनिक तथा निजी अस्पतालसहित…