झापा । कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमा नाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वी नाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ ।
अर्जुन राजवंशी बिर्तामोड – कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ । प्रदेश
बिर्तामोड । आर्मीको हवाला दिदैं पूर्वदेखि पश्चिम नेपालसम्म किरानाका व्यवसायीलाई ठगि राजकुमार राउत कारागार चलान भएका छन् । ठगिमा परेका व्यापारीको पायक पर्ने आर्मी ब्यारेकमा मेसको काम गर्छु भन्दै उनले
शंकर अर्याल – काठमाडौं । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ । ५५ लाख १०
झापा – भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट एक सातायता आयात पूर्ण रूपमा ठप्प छ । कोरोना भाइरस संक्रमण त्रासका कारण भारत पश्चिम बंगालको भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको
–अनन्तप्रकाश वस्ती मित्र, सन्तोष आचार्यको अनलाइनमा “कोरोना प्रकोपमा हाम्रो पत्रकारिता” विषयको लेख पढेँ । पढिसकेपछि साँची यो कोरोना भाइरस संक्रमण पछि अहिले चलिरहेको सामाजिक, साँस्कृतिक आर्थिक, राजनीतिक पद्दतिहरुमा कति परिवर्तन
सन्तोष आचार्य इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो वर्षको शुभकामना लेख्दै गर्दा मैले यसको नाम पछि “दैनिक” भन्ने शब्द प्रयोग गर्न चाहिन । दैनिक शब्दले सञ्चार माध्यमको
बिर्तामोड । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको प्रकोप व्यवस्थापन कोषमा १ महिनाको सुविधा वापत प्राप्त गर्ने रकम जम्मा गर्ने घोषणा गरेका छन् । नगरपालिकाको आजको बैठकले सो घोषणा गरेको हो ।