पूर्वी नाकामा उच्च सर्तकता

अनावश्यकरुपमा आवतजावत र भीडभाड गर्न नदिन मेचीनगर । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पूर्विद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ । भारतको पश्चिम बंगाल राज्यको रानीग्राम पञ्चायतको पानीट्याँकी बजारसँग सीमाना जोडिएको काँकरभिट्टा बजार हो…