क्रिकेट टोलीलाई एनएमसीको सम्मान

काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट…