काँकरभिट्टा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी ) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपविरूद्ध विरोध प्रदर्शन गरेको छ । शनिवार दिउँसो ३ बजे काँकरभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको…