मेचीनगरमा ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार नगद्सहित दुई युवा पक्राउ

विर्तामोड । ज्यामिरगढी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार १ सय रुपैयाँ बरामद गरेको छ । आज साँझ चेकजाँचको क्रममा प्रहरीले मेचीनगर १५ स्थित हेल्दुवारीबाट उनीहरुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले बा ३८ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार…