गगन ढकाल बाहुण्डाँगी । बाहुण्डाँगी विशेषतः दुई कुरामा चर्चित छ । एक हात्ती अर्को सुपारी । यसैगरी आजभोली बाहुण्डाँगीमा होमस्टे र रिसोर्टको पनि खुब चर्चा रहेको पाइन्छ । यस्तै
मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०-०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रिया बमोजिम बिल स्वीकृत भए तापनि
१२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन बाहुनडाँगी । जंगली हात्ती आउनासाथ पुल्ठो बालेर खेदाउने बाहुनडाँगीबासी यतिबेला हात्तीमैत्री अभियान सञ्चालन गर्दै आयआर्जनमा जोडिएका छन् । सबैजसो क्षेत्रलाई हात्तीमैत्री बनाउदै आएका बाहुन्डाँगीबासी
गगन ढकाल बाहुनडाँगी । मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ साविकको बाहुण्डाँगी गाउँ बिकास समितिको भू–भाग हो । देशमै हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा तीन
झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा
काँकरभिट्टा । गणतन्त्र दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगरले एक सय ५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ को आयोजनामा मंगलबार मेचीनगर–७ स्थित सतीघट्टा
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्ष पदमा युवा नेता राजु कार्की निर्वाचित हुनु भएको छ । युवा संघको राजनीतिबाट उदाउनु भएको कार्की पार्टीको नगर नेतृत्व सम्हाल्न आउनु भएको हो
नवराज सुवेदी झापा । झापाको पूर्वीनाका अन्तर्गतका विभिन्न सीमा क्षेत्रबाट तस्करी बढिरहेको छ । केही दिनको अन्तरालमा पटक–पटक गरेर लाखौँको अवैध सामान प्रहरीले बरामद गरको छ । अवैध सामान ओसारपसारले
झापा, १४ वैशाखः मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।