मेचीनगर नगरपालिकामा तीन करोड ३३ लाख बढीको क्षति

मेचीनगर । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ । शुक्रबार नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा नगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा भएको आगजनी, तोडफोड र मालसमानमा तीन करोड ३३ लाख २८…