मेचीनगरका दुई औषधि पसललाई जरिवाना

धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ । आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य कार्यालय झापा, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले विभिन्न प्रकारका ६ वटा औषधि पसललाई जरिवानासहित सचेत…