मेचीनगर । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर खोप लगाउन थालेको हो । नगरपालिकाकाको पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङले मेचीनगर–२, ४ र १४ नम्बर वडाका किसानका…