असार ३, २०८२ मंगलबार

शिवसताक्षी

शिवसताक्षीका चार जना महिला स्वयमसेविका सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षीमा २१औं महिला स्वयंसेविका दिवसको अवसरमा चार जना महिलालाई सम्मान गरिएको छ । महिला स्वयसेविकाको रुपमा स्थानीय स्तरमा उल्लेखनीय योगदान र्पुयाउने महिला स्वयसेविकाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको


रुद्राक्षको शिवलिङ्गबारे विवाद , ज्यान मार्ने धम्की

विनोद सापकोटा झापा, मंसिर २० । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जालमा


दोमुखामा करोडौं लगानी भित्राइनेछ : नगरप्रमुख थोप्रा

दोमुखा प्रदेशद्वार दुई मुखे गेटको उद्घाटन शिवसताक्षी । झापा शिवसताक्षीको गैडेस्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ


अरुणोदयको स्थापना दिवसमा पत्रकार भट्टराईसहित २६ जना सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४० औं स्थापना दिवस मनाएको छ । विद्यालयका एक कार्यक्रमको आयोजनामा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गर्दै स्थापना


सताक्षीधाममा सवा करोड रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग तयार

झापा । झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ। यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्।


पूर्वाधारमा सम्पन्न बनाइदै दोमुखा

सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा


शिवसताक्षीमा जन्मजात अपाङ्गता भएका बालबालिका पहिचान सम्वन्धी अभिमूखीकरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवजात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता


दुधे रंगशाला तयार, आगामी वर्षदेखि खेल सञ्चालन गर्ने

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा निर्माणधिन नगर स्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । जनसहभागिता र


जुवा खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्षसहित १८ जना नियन्त्रणमा

बिर्तामोड । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बासहित १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आज राती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]