शिवसताक्षीमा क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाटी तथा लाखे नाच साँस्कृतिक कार्यक्रम २०८२ गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले  साउन २४ गते लाखे नाच तथा क्वाटी कार्यक्रमको आयोजना गरेको जनाएको छ । लाखे नाचसहित विभिन्न सास्कृतिक कार्यक्रम शिवसताक्षीको फुलबारी खेल मैदानमा हुने भएको हो । समुदायलाई एकतामा बाध्न साँस्कृतिक कार्यक्रमहरुले ठुलो…