बिर्तामोड । गाउँसभाले पारित गरेको आर्थिक र विनियोजन विधेयक अध्यक्षबाट प्रमाणित नभए साउन १ गतेबाट हल्दिवारी गाउँपालिकाको सबै काम प्रभावित हुने भएको छ । उपाध्यक्ष डम्बर गिरीले इजलाससित भने, गाउँसभाबाट पारित भएका विधेयकलाई प्रमाणित गर्नुको विकल्प छैन, प्रमाणित नगरे त्यसपछि गाउँपालिका अध्यक्षले जनतालाई जवाफ दिनुपर्छ । गत असार १० गते सम्पन्न गाउँसभाले पारित गरेका विधेयक…