जेष्ठ ५, २०८२ आईतबार

झापा

अन्नपूर्ण गोल्डकप लाखौं घाटामा , बिजेताले शिल्ड पाए रकम पाएनन्

बिर्तामोड । जायोन क्लवले आयोजना गरेको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विजेता आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अझै उपाधि वापताको रकम पाएका छैनन् । दुवै टिमसँग आयोजकले दिएको चेक


झापाको प्रहरी प्रमुखमा कोइराला

बिर्तामोड । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार जिल्ला


सम्पादकीय : स्वार्थले रेल आउदैन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली रेल निर्माणको लागि आवश्यक तयारी भइरहेको छ । सोहि सन्दर्भमा बुधबार बिर्तामोडमा सार्वजनिक सुनुवाई समेत गरियो । वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा सरोकारवालाले


डाक्टर भन्दै झुक्याएर बिहे गर्न खोज्दा जरिवाना

बिर्तामोड — अपांगता भएको कुरा केटी पक्षलाई नबताई विवाह गर्न खोज्दा भद्रपुरका एक परिवारले चार लाख रुपैयाँ दण्ड तिर्नुपरेको छ । केटामा शारीरिक अपांगता भएको कुरा केटी पक्षलाई थाहा नदिई


झापाको धार्मिक पूर्वाधार विकासमा १ करोड विनियोजन

झापा । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटमध्ये झापाका १३ जना प्रदेश सभासदस्यले विभिन्न धार्मिक क्षेत्रका विकास निर्माणका लागि एक करोड बजेट विनियोजन गरेका छन् । झापाबाट १३ जना प्रदेशसभा


दुई वर्षदेखि बिर्तामोडमा लागुऔषधको व्यापार गर्ने पक्राउ, निगरानीमा व्यापारी र प्रयोगकर्ता

बिर्तामोड । दुई वर्षदेखि लागुऔषधको व्यापार गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गर्न सफल भएको छ । झापामा लागुऔषधको कारोवार र प्रयोगकर्ता बढ्दै गरेको तथ्याङकका आधारमा व्यापारी


रेलवे आयोजनामा मुआब्जाको कचकच

बिर्तामोड । रेलवे लिंक आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा झापाका सरोकारवालाहरुले जग्गाधनीलाई उचित मुआब्जा दिन माग गरेका छन् । सो कार्यक्रमको आयोजना मुआब्जा दिने निकायले गरेको थिएन ।


हेवन वाटर पार्कमा कर्मा व्याण्ड आउने

विर्तामोड । झापामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित भइरहेको हेवन वाटर पार्क बिर्तामोडको पुष ९ गतेबाट औपचारिक समुद्घाटन गरिने भएको छ । सोहि दिनबाट हेवनसँगै रहेको फन पार्क समेत सञ्चालनमा


पूर्व राजदम्पत्ती झापामा

झापा । पूर्व राजदम्पत्ती बुधबार दिउँँसो दमक आएका छन् । पूर्व राजा ज्ञानेन्द्र र कोमल देवी शाह एकमहिने बसाईका लागि झापा आएका हुन् । शाह दम्पती जाडो छल्न बर्सेनी दमक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]