जेष्ठ २८, २०८२ मंगलबार

मुख्य समाचार

चुनावमा दुई दिन सार्वजनिक विदा

बिर्तामोड । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५


हात्ती : अग्नी सीमामै रोक्ने, विश्वप्रकाश चिडियाखानामा राख्ने

मेचीनगर, २९ कात्तिक । झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेलले भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्ने बताएका छन् । वर्षौँदेखि हात्तीको समस्या भोगिरहेका क्षेत्र नम्बर १ का जनतालाई


मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन

बिर्तामोड । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय


झापा क्षेत्र नं. ४ मा नमूना मतदान

कनकाई- आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्येश्यले झापाको क्षेत्र नं। ४ मा सोमबार नमूना मतदान भएको छ । झापा क्षेत्र नं।४ स्थित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको


भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत

मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका


झापा १ माः एमाले कांग्रेसभन्दा ७ हजार मतले अगाडि

झापा – झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का


‘मेमोरी किङ’ को सुनौला सपना

कालिका खड्का काठमाडौँ (रासस) – ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा


प्रसाई मार्केटको आगलागी नियन्त्रणमा आयो

बिर्तामोड । बिर्तामोड-५ स्थित प्रसाई सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा लिइएको छ । करिव एक घण्टामा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट राजकुमार बंशलको बंशल


बिर्तामोडस्थित प्रसाई सुपर मार्केटमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी

बिर्तामोड । झापाको बिर्तामोडस्थित प्रसाई सुपर मार्केटमा आगलागी भइरहेको छ । केहि बेरदेखि लागेको आगो नियन्त्रण प्रयास जारी छ । आगो कपडा पसलबाट फैलिएको थियो । बिर्तामोड र मेचीनगरको दमकल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]