मानेभञ्जयाङ । चाँद एफसी तीनधारिया सातौं मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४-१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए । ४ मिनेट नवित्दै सौरभ तामाङले हेडर गोल गर्दै…