एमाले कोशी प्रदेशमा मतदान सुरु

विराटनगर - नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार राति बजेदेखि मतदान सुरु भएको हो । बिहान ११ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि साँझ ५ बजेलाई सारिएको थियो । ५ बजे पनि सुरु हुन नसकेपछि राति ९ बजे सारिएको हो । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्य…