Banner news

बिर्तामोडस्थित प्रसाई सुपर मार्केटमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी

बिर्तामोडस्थित प्रसाई सुपर मार्केटमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी

बिर्तामोड । झापाको बिर्तामोडस्थित प्रसाई सुपर मार्केटमा आगलागी भइरहेको छ । केहि बेरदेखि लागेको आगो नियन्त्रण प्रयास जारी छ । आगो कपडा पसलबाट फैलिएको थियो । बिर्तामोड र मेचीनगरको दमकल आइसकेको छ । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares