जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

झापामा छठ पर्वलाई कोभिडपछिकै भव्य बनाउने तयारी

बिर्तामोड । झापामा यो वर्ष छठ पर्व भव्य रुपमा मनाउने तयारी गरिएको छ । जिल्लाका सबै नदीमा धमाधम घाट निर्माण भइरहेका छन् । यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो


नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

चितवन । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त


जनकपुरमा छठको तयारी पूरा

जनकपुर ।जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको


एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : केपी ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने बताउनु भएको छ । झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका


सूर्यास्तमा देखिएको कोशी पुल


निर्वाचनको सामग्री ढुवानी गरिँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गर्दै आयोगका कर्मचारीलगायत कामदार । तस्बिर : प्रदीपराज वन्त/ रासस


न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

फुङ्लिङ – नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय


दक्षिणारहित सडक देउसीमा साहित्य चौतारीको निरन्तरता

बिर्तामोड । साहित्य चौतारी झापाले दीपावलीमा दक्षिणारहित सामूहिक सडक देउसी खेलेको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा सडक देउसी खेलेको हो । नेपालीको मौलिक परम्परा जोगाई


जल र सूर्यको पूजाआराधना गरिने पर्व : छठ

काठमाडौँ – नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]