धनुषा । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मधेसमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लागेको भन्दै सुधार आवश्यक भएको बताउनुभएको छ । एनप्याब्सन धनुषाको नवौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटनमा सभामुख मण्डलले प्रदेशमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै शिक्षामा सुधार गर्नका लागि निजी विद्यालयले पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षासम्बन्धी…