काठमाडौं – सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति ९२०७७-०७८ देखि
बिर्तामोड । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल
बिर्तामोड । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै
झापा – अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको
सुरुंगा । यौन हिंसामा परेका तथा सडक बालबालिकाहरुसँग यहाँस्थित बंगाली सेवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ । कनकाई नगरपालिका १ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको
झापा । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज देशभर मनाइएको छ । खेतमा रोपाइँ गरी दही, चिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन
भक्तपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले १९ औँ
बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले बाह्रदशी गाउँ कमिटीको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको छ । असार १५ मा बाह्रदशी –५ स्थित पूर्वी टोलमा राष्ट्रिय धान दिवस मनाइएको हो ।
मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा