सहकारी संघद्वारा सुरक्षाकर्मी स्वास्थ्य सामग्री प्रदान

रोहित काफ्लेभद्रपुर । तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको टोलीले आज…