बिर्तामोड - नेकपा (माओवादी केन्द्र) की एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी दाहालको असार २७ गते निधन भएको थियो । पार्टीका केन्द्रीय सदस्य एवम्…